हाम्रो बारेमा

स्वतन्त्र र वैकल्पिक सञ्चार संस्थाको स्थापना गर्ने उद्देश्यले रेकर्ड नेपाल सुरु गरेका हौँ । ऐतिहासिक र समकालीन विषयवस्तुमा पर्याप्त खोजविन र अनुसन्धान गरी तयार पारिएका सामाग्रीहरु यस अनलाईनमा प्रकाशन गरिन्छ । रेकर्ड नेपाल भन्ने नामले संकेत गरे अनुरुप समयको अभिलेख राख्नु नै हाम्रो ध्येय हो ।
 
ज्ञानु अधिकारी र केट सन्डर्सले रेकर्ड नेपालको स्थापना गर्नुभएको हो । यसको नेपाली संस्करणको सम्पादन उज्ज्वल प्रसाईले गर्नुहुन्छ । अंग्रेजी संस्करणकालागि भाषा सम्पादन केट सन्डर्सले गर्नुहुन्छ ।