कला

टीकापुरः शान्ति छ, सद्भाव छैन

सद्भाव कायम हुन नसक्दा एक समुदायले अर्को समुदायलाई पुनः आक्रमण गर्ने, व्यक्तिगत सम्पत्ति आगजनी, तोडफोड गर्न सक्ने स्थिति दोहरिन सक्ने स्थिति छ

तिम्रो कविता

‘बेपत्ता परिवार’को सास र लासको आशा / तिम्रो कविता बन्दैन भने / कति पनि अप्ठ्यारो नमानी / नयाँ नेपालको कल्पना / कसरी गर्न सकेको तिमीले कवितामा ?

दामोदर ढुङ्गेल ६ आषाढ, २०७३

तर, म बोल्न सक्छु

सरकार सुने पनि नसुने झैं गर्छ / तेरो भाषा बुझ्दै बुझिन भन्छ / त म के गरुँ ?

स्वप्निल स्मृति २९ भाद्र, २०७२

माक्र्स टु महादेव यात्रा !

मोदनाथ प्रश्रितलाई चिठी

सङ्गीत श्रोता १६ भाद्र, २०७२

बाबुको ठेगान नभएकाहरुप्रति

तिमी नै प्रशस्त छौ मलाई / मेरो यौवनभरिको सपना म हुँँ तिम्रो सातपुस्ते पहिचान

मल्लिका शाक्य १२ भाद्र, २०७२

मुक्ति

म संसारलाई देखाउन चाहन्छु- मेरो अनुहार !

किशोर दाहाल ५ भाद्र, २०७२

करौडौँ कुलिनहरूको पक्षमा

मुख्य मुद्दालाई गौण पार्ने गरी अमर न्यौपानेले करोडौँ निमुखाहरू बिना चिन्न नसकेर जीवनभर असफल भएको घोषणा गरेका छन्

दामोदर ढुङ्गेल २२ श्रावन, २०७२

फाइनल म्याच

कलम भिर्दा भुल्ने छैन हतियार, हतियार बोक्दा बिर्सने छैन कलम !

आहुती १० श्रावन, २०७२

मेरो कविताको कथा

संस्कृत भाषा र संस्कृत छन्दसँग मेरो वंश अनि पूरै समुदायको साइनो सम्बन्ध केही पनि थिएन, लोक गीत र दन्त्य कथा नशा नशामा थियो तर पाठ्य पुस्तकमा लोक गीत थिएन

आहुती २६ आषाढ, २०७२

छोरी र बिराली

मलाई मुसाहरूको सातो लिने जाँगरिली बिराली चाहिएको थियो, उसलाई मेरो कृपापूर्ण शरण चाहिएको थियो, हामी दुईमाझ ट्याक्क मौन सम्झौता भयो

खगेन्द्र संग्रौला २३ आषाढ, २०७२