कथा

ऐंठेन

छोराको कुरा नपत्याएर भन्दा पनि एउटी राम्री केटी देखेर मलाई बोल्न मन लागिहाल्यो । मैले उसलाई भनिहालेँ, ‘ओइ नानी, तिम्रो पेटीकोट के साह्रो पातलो ? के लगाको त्यस्तो ? छ्या !

उपेन्द्र सुब्बा २७ फागुन, २०७१

बुकुरे वस्ती

भोका वस्तीका गरिबहरूले कस्तो समस्या उराले कोनि, आन्दोलन रोकिने, थामिने त होइन देशमै उथलपुथल होला जस्तो लक्षणहरू पो देखिन थाले

पुण्य प्रसाद खरेल १३ मंसिर, २०७१

काली गण्डकीको हुरी

कागबेनीतिर घुम्ने बेलाको भन्ज्याङको बाटो हिंडेको कोही पनि मानिसले कालीगण्डकीको हुरीलाई जिन्दगीभरि बिर्सन सक्ने कुरा होइन । बलियो मानिसलाई समेत हुरीले पेलेर भित्तामा टाँसिदिन खोज्छ

डोर बहादुर विष्ट ३० कार्तिक, २०७१