किताबखाना

टीकापुरः शान्ति छ, सद्भाव छैन

सद्भाव कायम हुन नसक्दा एक समुदायले अर्को समुदायलाई पुनः आक्रमण गर्ने, व्यक्तिगत सम्पत्ति आगजनी, तोडफोड गर्न सक्ने स्थिति दोहरिन सक्ने स्थिति छ

करौडौँ कुलिनहरूको पक्षमा

मुख्य मुद्दालाई गौण पार्ने गरी अमर न्यौपानेले करोडौँ निमुखाहरू बिना चिन्न नसकेर जीवनभर असफल भएको घोषणा गरेका छन्

दामोदर ढुङ्गेल २२ श्रावन, २०७२

मोफसलको वकालत

सामाजिक सम्बन्ध, नाता गोता, इष्टमित्र, सर्कल आदिको प्रसङ्ग यन्त्रवत् हुँदैन मोफसलमा, त्यसैले मान्छे व्यावसायिक दृष्टिले पूर्ण वकिल बन्न सक्दैन

लीला उदासी १७ मंसिर, २०७१

नारीवादी हेराइ

नारीवादी हेराइले चिल्लो देखिने सतह मुन्तिरको अत्यन्त खिपेर बनाइएको जटिल सञ्जाल उजागर गर्छ

निवेदिता मेनन ८ मंसिर, २०७१

उपभोगको स्वप्नभूमि

उपभोक्ताका लागि अर्थव्यवस्था होइन, बरु अर्थव्यवस्थाको भलाइका लागि उपभोक्ता अस्तित्वमा रहेको हुन्छ

आदित्य निगम २९ कार्तिक, २०७१

लेनिन घाँडो भए, रोजालाई बुझेनन्

रोजा र लेनिनलाई दाँज्नेहरुको मुख्य प्रस्थापना के हो भने लेनिनवाद भनेको माक्र्सवादको निरन्तरता होइन, बरु मार्क्सवादबाट क्रमभंगता हो

विभुषित विष्ट २८ कार्तिक, २०७१

कविताको नयाँ योध्दा

लिम्वू संस्कृतिको व्यापकतासंग वाँकी संस्कृतिलाई परिचित गराउने उपेन्द्रको प्रयोगले आजको समाजलाई सह–जीवनको महत्व वुझाउने प्रयत्न गरेको छ

किशोर नेपाल २३ कार्तिक, २०७१