निबन्ध

माक्र्स टु महादेव यात्रा !

मोदनाथ प्रश्रितलाई चिठी

सङ्गीत श्रोता १६ भाद्र, २०७२

मेरो कविताको कथा

संस्कृत भाषा र संस्कृत छन्दसँग मेरो वंश अनि पूरै समुदायको साइनो सम्बन्ध केही पनि थिएन, लोक गीत र दन्त्य कथा नशा नशामा थियो तर पाठ्य पुस्तकमा लोक गीत थिएन

आहुती २६ आषाढ, २०७२

छोरी र बिराली

मलाई मुसाहरूको सातो लिने जाँगरिली बिराली चाहिएको थियो, उसलाई मेरो कृपापूर्ण शरण चाहिएको थियो, हामी दुईमाझ ट्याक्क मौन सम्झौता भयो

खगेन्द्र संग्रौला २३ आषाढ, २०७२

हामी सबै नेपालीय

पहिचानको द्वन्द्वात्मक राजनीतिबाट सम्मानको समन्यवात्मक राज्य पुनः संरचनाको बाटोमा तेर्सिएका प्रतीक एवं धर्मभन्दा पनि ठूलो तगारे भने भाषा विवादको हुने गर्दछ

सीके लाल ५ चैत्र, २०७१

जन्मदेखि मृत्युसम्मको संस्कारः केही टिप्पणी

सांस्कृतिक आन्दोलन कम्युनिष्ट पार्टीको सर्वाधिक महत्वको रणनीतिक र कार्यनीतिक एजेण्डा हो तर नेपाली कम्युनिष्ट आन्दोलनले सांस्कृतिक परिवर्तनको एजेण्डालाई सधैँ उपेक्षा गर्यो

आहुती १ चैत्र, २०७१

एक मास्टरको बकपत्र: भाग ४

नयाँ शिक्षा योजनाले मास्टरहरुको न्वारान गर्ने कर्मकाण्डीय विधि सुरु गर्‍यो, यो तिनका घाँटीमा सरकारी कण्ठी बाँधिदिएर तिनलाई देशभक्त र राजभक्तहरुको गणमा भर्ती गर्ने राष्ट्रिय अभियान थियो

खगेन्द्र संग्रौला ३० फागुन, २०७१

एक मास्टरको बकपत्र: तेस्रो भाग

आफ्नो दम्भ र दर्प, शान र अभिमानले विद्यार्थीहरुका मन–मस्तिष्कमा त्रास पैदा गर्नसक्नु मास्टरको विशाल योग्यता ठहरिन्थ्यो त्यो बेला

खगेन्द्र संग्रौला २८ माघ, २०७१

त्यो १९९९

काठमाडौंमा म मात्रै समलिंगी रहेछु जस्तो अनुभूति हुन्थ्यो । तर, आफू अरु भन्दा फरक छु भन्ने महसुस हुँदा म रोमाञ्चित नै हुन्थे

एक मास्टरको बकपत्र : भाग दुई

शाम, दाम, दण्ड, भेद प्रयोग गर्दा पनि पञ्चायतले स्वाभिमानी बौद्धिकहरुलाई सत्ताको तर चटाएर भ्रष्ट पार्न सकेको थिएन

खगेन्द्र संग्रौला २९ पौष, २०७१

सिमान्त चित्र

विभेद र दमनको इतिहास बोकेको भूगोलमा मनोरञ्जनका साधन धेरै हुदैनन्

जनकराज सापकोटा ६ पौष, २०७१