सहयोग

निरन्तर रेकर्ड

प्रिय पाठक,

रेकर्ड नेपाल सित्तैमा पढ्न पाइने अनलाइन पत्रिका हो र यो सार्वजनिक सम्पत्ति पनि हो । तर, यसलाई नियमित सञ्चालन गर्न पैसा आवश्यक पर्छ । रेकर्ड नेपालमा प्रकाशित सामाग्री तपाईंलाई मनपर्छ भने हामीलाई सहयोग गर्नुहोस् । मासिक रुपमा आर्थिक सहयोग गर्न वा एक पटक मात्रै सहयोग गर्न पनि सक्नुहुनेछ । सहयोग गर्ने तरिका सहज छ ।

तपाईको सहयोगले हामीलाई नेपाली समाज र कहिलेकाहीं हामीलाई बिलखबन्द बनाइदिने यो दुनियाँ बुझ्न सहज बनाउने सामाग्री प्रकाशन गर्न सघाउ पुर्याउनेछ । नेपालभित्र बसोबास गर्ने पाठकले केटीएम कुरियर्सका हाम्रा साथीहरुलाई फोन.नं ९८५११४१२६० मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुनेछ ।

धन्यवाद,

रेकर्ड नेपाल टिम