महिला

तिम्रो कविता

‘बेपत्ता परिवार’को सास र लासको आशा / तिम्रो कविता बन्दैन भने / कति पनि अप्ठ्यारो नमानी / नयाँ नेपालको कल्पना / कसरी गर्न सकेको तिमीले कवितामा ?

दामोदर ढुङ्गेल ६ आषाढ, २०७३

समतातर्फको यात्रा

हामी सबैले एक पल्ट सोच्नै पर्छ भन्ने लाग्छ, के हामी साँच्चिकै अरु सबैभन्दा श्रेष्ठ भएरै अहिले जहाँ छौं त्यहाँ पुगेका हौं ?

मुकेश झा ३२ जेष्ठ, २०७३

संकटमा सडक सारथी

सरकारले सवारी चालकहरु १० कक्षा उत्तिर्ण हुनुपर्ने नियम ल्याएपछि १० कक्षा उत्तिर्ण नगरी टेम्पो समातेर दक्ष बनेका टेम्पो चालक महिला आत्तिएका छन्

कैलाश राई २ चैत्र, २०७१

संविधानमा विभेद संस्थागत हुँदैछ

अहिलेको नागरिकता सम्बन्धी विवाद मधेसी पुरुष र पहाडे महिलाबीचको विवाद जस्तो बनेको छ

चौकठ १४ पौष, २०७१

गर्भवती लडाकुको बकपत्र

परिवार र बच्चा माथिको ‘ऐतिहासिक र प्राकृतिक जिम्मेवारी’को दुहाई दिंदै महिलालाई राजनीति त्याग्न विवश बनाइन्छ

रेनु चन्द २२ मंसिर, २०७१

नारीवादी हेराइ

नारीवादी हेराइले चिल्लो देखिने सतह मुन्तिरको अत्यन्त खिपेर बनाइएको जटिल सञ्जाल उजागर गर्छ

निवेदिता मेनन ८ मंसिर, २०७१

तथ्यांकमा दुई संविधानसभा

तथ्यांकले पहिचान सहितको संघीयताको नारा अलोकप्रिय भयो भन्ने तर्कलाई पुष्टि गर्दैन

चिरन मानन्धर ४ मंसिर, २०७१