खबर

अपरिपक्व सत्य निरूपण तथा मेलमिलाप कार्यक्रम

गृह युद्ध समाप्त भएको एक दशक बितिसकेको छ, तर नेपालको सत्य निरूपण तथा मेलमिलाप कार्यक्रम राजनीतिक इच्छाशक्तिको कमिले प्रभावकारी तवरले कार्यान्वयन हुन सकेको छैन

इन्दु नेपाल कैलाली १८ भाद्र, २०७३

‘बनायो भुइँचालोले हामीलाई, वल्लो घाट न पल्लो तीर’

बिस्थापितहरु जग्गा माग गरिरहेका छन्

चिरन मानन्धर दोलखा २३ आषाढ, २०७३

दोलखा स्थलगत: अलपत्र पुर्ननिर्माण

हजारौं भूकम्प पीडितले यो वर्खा पनि उतिकै कष्टसाथ टहरामा बिताउनेछन् जसरी बिताए अघिल्ला वर्खा र हिउँद ।

चिरन मानन्धर १७ आषाढ, २०७३

भूकम्प पीडित थामी भन्छन् ‘लालपूर्जा नभएकाले अनुदान पाएनौं’

'शरीरमा ताकत हुँदासम्म त यसरी बसौंला, खाउँला । बल नभएपछि के गर्ने ? घर कसरी बनाउने ?'

चिरन मानन्धर १४ आषाढ, २०७३

भारदह घटनाको नालीबेली

आन्दोलनमा भएको झडपका कारण र राजीव राउतको ज्यान जाने गरी प्रहरीले गरेको कारवाहीबारे रेकर्ड नेपालले गरेको खोज

रेकर्ड नेपाल ६ भाद्र, २०७२

थारु संयम हुने, राज्य भड्काउने

राज्यको यस्तो व्यवहारलाई थारुहरुले उनीहरु विरुद्धको युद्धको उद्घोषको रुपमा लिए भने, परिणति राम्रो हुने छैन

चिरन मानन्धर ३ भाद्र, २०७२

कर्मकाण्डी सुझाव संकलन

बिल्कुल प्राविधिक ढंगबाट मात्रै पनि यो सुझाव संकलनको प्रक्रियालाई हेरियो भने, यो समग्र प्रक्रिया नागरिकलाई बेवकुफ बनाउन गरिएको भन्ने स्पष्ट हुन्छ

चिरन मानन्धर ५ श्रावन, २०७२

सुझावका रित्ता फारम

सुझाव दिन आएका र मस्यौदा संविधानप्रति असहमत हुँदै मस्यौदाका केही प्रति जलाएर आफ्नो विरोध दर्ज गर्न आएका सर्वसाधारण दिनभर प्रहरीसँग ढुंगामुढामै व्यस्त रहन्छन्

उज्ज्वल प्रसाई जनकपुर ५ श्रावन, २०७२

प्रहरी प्रमुखले खनाएको इनार छुन पाएनन् मुसहरले

'गरिब के कतौं स सहयोग नै होइछैय'

भोला पासवान जीवा, सिरहा २२ चैत्र, २०७१

‘गुड देखाएर पिना चटाउँछन्’

कार्यक्रमले भन्छ, जोसँग जग्गा छ, उसलाई घर बनाउन रकम उपलब्ध गराईन्छ । तर, मंगलसैनका बादीहरुसँग जग्गा छैन

चिरन मानन्धर २० चैत्र, २०७१